Hebrews 1:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्गदूतहरूचाहिँ के हुन् त? परमेश्वरको सेवा गर्ने आत्माहरू मात्र हुन्। उहाँले नै तिनीहरूलाई मुक्ति पाउनेहरूलाई सघाउनको लागि पठाउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू होइनन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तसर्थ के सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूलाई सेवा गर्न पठाइएका सेवा गर्ने आत्माहरू होइनन् र?
Nepali ERV (पवित्र बाइबल)
सबै स्वर्गदूतहरू आत्मा हुन् जो परमेश्वरको सेवा गर्छन् अनि उद्धार पाउनेहरूको सहायता गर्न तिनीहरूलाई पठाइन्छन्।
Nepali Tamang 2011
थेतबासेलमा स्वर्गदूतगदे चा परमेश्वरदा तेन्बा आत्मा जे हिन्ना। ओच्छे थार्बा याङ्बा म्हिगदेदा ह्रो लबाला लागिरी परमेश्वरसे थेनीगदेदा पुइखबा हिन्ना।