Hebrews 1:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्गदूतहरूभन्दा पुत्र महान् हुनुहुन्‍छ किनभने परमेश्‍वरले उहाँलाई स्‍वर्गदूतहरूलाई भन्दा पनि अति उच्‍च नाउँ दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी उहाँले प्राप्‍त गर्नुभएको नाउँ स्‍वर्गदूतहरूका भन्‍दा उत्तम छ, त्‍यसरी नै उहाँ तिनीहरूभन्‍दा अझ उच्‍च ठहरिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण उहाँ स्वर्गदूतभन्दा उच्‍च हुनुभएको छ; अनि तिनीहरूभन्दा उहाँले उच्‍च नाम उत्तराधिकारस्वरूप पाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू रू भन्दा महान् हुनुहुन्छ।
Nepali Tamang 2011
ख्रीष्‍ट स्‍वर्गदूतगदे भन्‍दा ल्‍हानान घ्रेन हिन्‍ना, थेह्रङ् लसीन परमेश्‍वरसे स्‍वर्गदूतगदेला भन्‍दा थेला मिन ज्‍यबा थान्‍जी।