Hebrews 1:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्वर्गदूतहरूका बारेमा चाहिँ यसरी भनिएको छ, “परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतास बनाउनुहुन्छ। अनि आफ्ना काम गर्नेहरूलाई आगोका ज्वाला बनाउनुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्वर्गदूतका विषयमा उहाँ भन्नुहुन्छ, “उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास र आफ्ना दासहरूलाई आगोको ज्वाला तुल्याउनुहुन्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गदूतहरूका विषयमा उहाँ भन्नुहुन्छ, “उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास, र आफ्ना सेवकहरूलाई आगोको ज्वाला बनाउनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ, “परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतास जस्तो बनाउनुभयो, अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।” भजनसंग्रह 104:4
Nepali Tamang 2011
परमेश्वरसे स्वर्गदूतगदेला बारेरी चुह्रङ् भिसी सुङ्बा मुला, “परमेश्वरसे ह्राङला स्वर्गदूतगदेदा लाबा स्होजी, ओच्छे ह्राङला गे लबा म्हिगदेदा चा मेला ल्हाम स्होजी।”