Hebrews 1:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पुत्रको बारेमा परमेश्वर भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको राज्य सधैँभरि रहनेछ। तपाईंले न्यायसँग राज्य गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पुत्रको विषयमा चाहिँ उहाँ भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति रहिरहन्छ, र न्यायको राजदण्ड तपाईंका राज्यको राजदण्ड हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पुत्रको विषयमा उहाँ भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ; तपाईंको राज्यको राजदण्ड न्यायको राजदण्ड हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तर आफ्ना पुत्रको बारेमा परमेश्वरले भन्नुभयो “हे परमेश्वर, तपाईंको सिंहासन सदा सर्वदा रहिरहने छ न्यायपूर्वक तपाईंले आफ्नो राज्य चलाउनु हुनेछ।
Nepali Tamang 2011
तर परमेश्वरसे ह्राङला झाला बारेरी चुह्रङ् भिसी सुङ्बा मुला, “परमेश्वर ह्राङला य्हुल्सा सदन चिला। ओच्छे ह्राङसे ठीक लसी शासन लला।