Hebrews 1:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठीक कुरा तपाईं मन पराउनुहुन्छ र झूटो कुरालाई तपाईंले घृणा गर्नुहुन्छ। त्यसैकारण परमेश्वरले, अँ, तपाईंका परमेश्वरले तपाईंलाई छान्नुभयो अनि तपाईंका साथीहरूभन्दा कता हो कता बढ्ता सम्मानको आनन्द तपाईंलाई दिनुभयो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ। यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई आफ्ना साथीहरूभन्दा बढ्ता गरेर हर्षको तेलले अभिषेक गर्नुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले धार्मिकतालाई प्रेम र दुष्टतालाई घृणा गर्नुभयो; यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा उच्च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ अनि दुष्टलाई घृणा गर्नुहुन्छ, त्यसैले हे परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंको साथीहरूलाई दिएको भन्दा महान आनन्द दिनु भएको छ।”भजनसंग्रह 45:6-7
Nepali Tamang 2011
ह्राङदा ठीक ताम सेम निमुला, ओच्छे आज्यबा ताम चा च्यागेन आम्हन्मुला। थेतबासेलमा परमेश्वर, ह्राङला परमेश्वरसे ह्राङदा धम्बा मुला। ओच्छे ह्राङला ह्रोगदेदा भन्दा ल्हाना मान लसी ताङ्ना लबा मुला।”