Hebrews 10:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ख्रीष्‍टले चाहिँ सधैँभरिलाई पुग्‍ने गरी पापको लागि एउटै मात्र बलि चढाउनुभयो। यही काम सकेर उहाँ परमेश्‍वरको दाहिने हातपट्टि बस्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ख्रीष्‍टले त पापहरूका निम्‍ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्‍वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जब यी प्रधान पुजारीले सधैँको लागि पाप क्षमाको लागि एउटै बलिदान चढाउनुभयो, तब उहाँ परमेश्‍वरको दाहिने हातपट्टि विराजमान हुनुभयो;
Nepali ERV (पवित्र बाइबल)
तर ख्रीष्टले पापको निम्ति सघैंलाई एकै पल्ट बलि चढाउनुभयो तब ख्रीष्ट परमेश्वरको दाहिनेपट्टी बस्नुभयो।
Nepali Tamang 2011
तर ख्रीष्‍टसे मी पापगदेला दोष सदनना लागिरी मेटब लबारी ह्राङलान ल्‍हुइदा बलि गिक स्‍होसी फुल्‍जी। ओच्‍छे थे परमेश्‍वरला दाहिने छ्‌यापट्टि मुल ठिरी धन्‍छ्‌याजी।