Hebrews 10:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले उहाँका शत्रुहरूलाई उहाँको पैतालामुनि नपार्नुभएसम्‍म उहाँ त्‍यहीं पर्खिरहनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्‍जेल उहाँ पर्खिरहनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेलादेखि नै आफ्ना शत्रुहरूलाई आफ्ना पाउदान बनिऊन् भनेर उहाँ पर्खनुहुन्छ;
Nepali ERV (पवित्र बाइबल)
अब उहाँ आफ्ना सारा शत्रुहरू आफ्नो नियंत्रणमा नआउज्जेल र्पखिरहनु भएको छ।
Nepali Tamang 2011
परमेश्‍वरसे थेला शत्रुगदेदा थेला काङ धिरी आथान्‍तेधोना थे थेरीन भ्रान्‍सी धन्‍छ्‌याला।