Hebrews 10:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पापबाट शुद्ध पारिएका जतिलाई उहाँले एउटै बलिदानले सधैँको लागि सिद्ध पार्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि एउटै बलिद्वारा जो पवित्र तुल्याइँदैछन्, तिनीहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जो पवित्र तुल्याइँदैछन्, उहाँले तिनीहरूलाई एउटै बलिदानले सदाको निम्ति सिद्ध पार्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
एउटै बलिले संधैको निम्ति ख्रीष्टले तिनीहरूलाई परिपक्क बनाउनु भयो, जजसलाई उहाँको बलिले पवित्र गराइँदैछ।
Nepali Tamang 2011
तिग्दा भिसम बलि गिकग्यामसेन थेसे चोखो स्होबा म्हिगदेदा सदनना लागिरी थेसे तिगै दोष आरेबा स्होबा मुला।