Hebrews 10:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि पवित्र आत्माले पनि हामीलाई यसरी साक्षी दिनुहुन्छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र आत्माले पनि हामीलाई गवाही दिनुहुन्छ। पहिला उहाँ भन्नुहुन्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस विषयमा पवित्र आत्माले पनि साक्षी दिनुहुन्छ; उहाँ भन्नुहुन्छ:
Nepali ERV (पवित्र बाइबल)
पवित्र आत्माले पनि हामीलाई यसबारे साक्षी दिन्छ। पहिले उहाँ भन्नुहुन्छ
Nepali Tamang 2011
ओच्छे परमेश्वरला आत्मासेनोन चुला बारेरी य्हाङदा चुह्रङ् लसी उन्बा मुला,