Hebrews 10:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले अझै भन्नुहुन्छ, “फेरि म तिनीहरूका पाप र नराम्रा कामहरू सम्झनेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँ भन्नुहुन्छ, “तिनीहरूका पाप र तिनीहरूका दुष्कर्महरू म फेरि सम्झनेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँ फेरि भन्नुहुन्छ: “म तिनीहरूका पाप र कुकर्महरू फेरि सम्झनेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
तब उहाँ भन्नुहुन्छ “अनि म तिनका पापहरू र अधर्मलाई क्षमा दिनेछु। म यी कुराहरू उप्रान्त फेरि संम्झने छैनँ।” यर्मिया 31:34
Nepali Tamang 2011
दोःसी परमप्रभुसे चुह्रङ् भिसी सुङ्बा मुला, “दाहेन्से ङाइ थेनीगदेसे लबा पापदेन आज्यबा गेगदे खाइमै आढन।”