Hebrews 10:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण यी सबै पाप क्षमा भएपछि फेरि पाप मेटाउन बलिदान चाहिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब जहाँ यी सबैको क्षमा हुन्छ, त्यहाँ अब फेरि पापको निम्ति कुनै बलि छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब यी क्षमा हुन्छन्, तब पाप क्षमाको लागि कुनै बलिदान आवश्यक पर्दैन।
Nepali ERV (पवित्र बाइबल)
अनि जब यी सबको क्षमा हुन्छ त्यहाँ पापहरूका निम्ति बलिदानको फेरि कहिल्यै खाँचो पर्ने छैन।
Nepali Tamang 2011
दाहेन्से थेनीगदेला जम्मान पाप माफ तबासे लमा दोःसी थेनीगदेला पापला लागिरी तिगै बलि फुल्आतोः।