Hebrews 10:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफ्‍नो शरीररूपी पर्दाबाट हाम्रो लागि नयाँ र जीवन दिने बाटो खोलिदिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा निम्‍ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात्‌ उहाँको शरीरद्वारा भएर हामी भित्र पस्‍न सक्‍छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले हाम्रो निम्ति एउटा नयाँ र जीवन दिने मार्ग खोलिदिनुभएको छ, अर्थात् त्यस पर्दाद्वारा, जो उहाँको शरीर हो।
Nepali ERV (पवित्र बाइबल)
अनि येशूले हाम्रो निम्ति खोलिदिनु भएको एउटा नयाँ र जिउँदो बाटोबाट हामी प्रवेश पाउन सक्छौं। यस नयाँ बाटोले पर्दातिर डोरयाउँछ, जुन ख्रीष्टको शरीर हो।
Nepali Tamang 2011
येशूसे ह्राङला ल्‍हुइ य्‍हाङला लागिरी बलि पिन्‍जी। ओच्‍छे पर्दाग्‍याम जम्‍मान भन्‍दा चोखो ग्‍लारी निबारी जुकजुकधोना सोबा छार ग्‍याम ठोङ्सी पिन्‍बा मुला।