Hebrews 10:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको घरमा अधिकारसम्पन्न अब हाम्रो एक जना ठूला पूजाहारी हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको घरानामा हाम्रा एक जना महान् पूजाहारी हुनुभएको हुनाले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको परिवारमा हामीसँग एक जना प्रधान पुजारी हुनुभएकोले,
Nepali ERV (पवित्र बाइबल)
जो हाम्रा महाप्रधान पूजाहारी हुनुहुन्छ जसले परमेश्वरका घर चलाउनु हुन्छ।
Nepali Tamang 2011
परमेश्वरला दिमरी जम्मान अधिकार याङ्बा परमेश्वरदा तेन्बा य्हाङला मुल म्हि गिक मुला।