Hebrews 10:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी आपसमा एक-अर्कालाई प्रेम र भलाइ गर्ने कुरामा, उत्‍साह दिने कुरामा विचार गर्ने गरौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्‍ति कसरी उत्‍साहित गराउने त्‍यस कुरामाथि विचार गरौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने कुरामा विचार गरौँ।
Nepali ERV (पवित्र बाइबल)
हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ।
Nepali Tamang 2011
य्‍हाङसे गिकसेम गिकदा माया लबादेन ज्‍यबा गे लबाला लागिरी आँट खबा खाल्‍ला ताम जे लइ।