Hebrews 10:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सत्‍य कुरा के हो भनी पूरै बुझेर पनि हामी जानी-जानी पाप गरि नै रहन्‍छौं भने त हामीले गरेको पाप मेट्‍ने कुनै बलिदानै छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यदि सत्‍यताको ज्ञान पाएर पनि हामीले जानी-जानी पाप गर्‍यौं भने पापको निम्‍ति अब उसो अरू कुनै बलिदान रहँदैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि हामीले स्पष्‍टसँग सत्य बुझेर पनि जानाजानी पाप गरिरहन्छौँ भने त पापहरूको लागि कुनै बलिदान बाँकी रहनेछैन,
Nepali ERV (पवित्र बाइबल)
सत्यको ज्ञान पाए पछि पनि हामीले जानी-जानी पाप गर्न छोडेनौ भने त्यो पापहरू पखाल्ने कुनै बलिदान हुने छैन।
Nepali Tamang 2011
तिग्‍दा भिसम सत्‍य ताम था याङ्सीनोन चुदे दोःसी पाप लबाला लबान लजी भिसम य्‍हाङसे लबा पापला दोष मेटब लबारी अर्गु खजिबै बलिदान आरे।