Hebrews 10:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसको सट्टा यस्तो पाप गर्नेले डराउँदै परमेश्वरको सजाय पर्खिरहनुपर्छ। त्यस सजायको आगोले परमेश्वरका विरोधीहरूलाई भस्म पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इन्साफको डरलाग्दो प्रतीक्षा र विरोधीहरूलाई भस्म गर्ने क्रोधको अग्नि मात्र रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्वरका शत्रुहरूलाई भस्म पार्ने आगो र डरलाग्दो न्यायको प्रतीक्षा मात्र रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि हामी सधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयंकर अग्निलाई र्पखिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलई नष्ट गर्नेछ।
Nepali Tamang 2011
तर थेह्रङ्बा पाप लबागदे चा परमेश्वरला शत्रुगदेदा नाश लबा ल्हानान घ्रेन मेदेन परमेश्वरसे पिन्बा लोङ्बा खबा सजाय भ्रान्सी चितोःबा जे मुला।