Hebrews 10:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाको व्यवस्था कसैले नमान्‍दा दुई-तीन जना साक्षी भए भने त्‍यो मानिस बिनादया नै मर्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाको व्‍यवस्‍थालाई उल्‍लङ्घन गर्ने मानिस दुई वा तीन साक्षीहरूका गवाहीमा दयाविना मर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाको व्यवस्था इन्कार गर्ने जोसुकै पनि दया नपाई दुई वा तीन साक्षीको गवाहीद्वारा मरे।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे उ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थो।
Nepali Tamang 2011
चुदे खालै म्‍हिसे परमेश्‍वरसे मोशादा पिन्‍बा ठिम आङ्‌यान्‍ना भ्रबा ताम म्‍हि न्‍ही सोमसे म्राङ्सी पाङ्जी भिसम थे ठिम आङ्‌यान्‍बा म्‍हिदा तिगै दया आउन्‍ना साइतोःबा मुबा।