Hebrews 10:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यी बलिदानहरूले मानिसलाई वर्षेनी आफ्ना पापहरूको सम्झना मात्र गराउँछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ती बलिदानहरूले सालिन्दा पापको सम्झना गराउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर ती बलिदानहरू पापका वार्षिक सम्झना मात्र हुन्;
Nepali ERV (पवित्र बाइबल)
यी बलिहरूले त प्रत्येक र्वष मानिसहरूलाई आफ्ना पापहरू संझाउने काम मात्र गर्छ।
Nepali Tamang 2011
बरु थे दिङएदङसेन लबा बलिसे म्हिगदेदा ह्राङला पाप सदन ढन्ना जे लला।