Hebrews 10:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जिउँदो परमेश्वरको हातमा पर्नु कति डरलाग्दो कुरो हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरो हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जिउँदो परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो।
Nepali ERV (पवित्र बाइबल)
जीवित परमेश्वरको हातमा पर्नु पापीलाई डरलाग्दो कुरो हो।
Nepali Tamang 2011
पाप गे लबागदे छोन्बो परमेश्वरला छ्यारी परब तबा चा लोङ्बा खबा ताम हिन्ना।