Hebrews 10:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती अघिका दिनहरूलाई याद गर। परमेश्‍वरको ज्‍योती पाएपछि तिमीहरूले धेरै दु:ख भोग्‍नुपर्‍यो। तापनि तिमीहरूले हार खाएनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती अघिका दिनहरूलाई सम्‍झ, त्‍यस बेला प्रकाश पाएपछि तिमीहरू कष्‍टहरूसहित कठोर सङ्घर्षमा स्‍थिर रहेका थियौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहिलेका ती दिनहरूलाई सम्झ, जब तिमीहरूले स्पष्‍टसँग सत्य बुझेपछि कसरी कष्‍टहरू बीचको सङ्घर्षमा स्थिर रहेका थियौ।
Nepali ERV (पवित्र बाइबल)
ती दिनसम्म जब प्रथम पल्ट तिमीहरूले सत्यको शिक्षा पाएका थियौ। तिमीहरूले ठूलो संर्घष गर्नु परेका थियो र धेरै दुख खप्नु परेको थियो, तर तिमीहरू दृढ नै रह्यौ।
Nepali Tamang 2011
एनीगदेसे येशू ख्रीष्‍टला बारेरी लोप्‍बा ङाच्‍छाला धिनगदेदा थाम्‍लेःगो। जमा धुइरी एनीगदेसे ल्‍हानान दुख नातोःसै विश्‍वासरी कोङ्‌सी चिबा मुबा।