Hebrews 10:33 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कति पल्ट तिमीहरूका सबै मानिसको सामु बेइज्जती र हेला भयो र कतिपल्ट यसरी दु:ख पाउनेहरूलाई साथ दियौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कहिले त निन्दा र कष्टहरूले अरूको तमाशा बनाइएका थियौ भने कहिलेचाहिँ त्यस्तै अवस्थामा परेकाहरूसँगसँगै सहभागी भएका थियौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै बेला तिमीहरूलाई कति पल्ट अपमान गरिएको र सताइएको थियो भने अरू बेलाचाहिँ तिमीहरू त्यस्ता व्यवहार गरिएकाहरूको साथमा काँधमा काँध मिलाएर उभिएका थियौ।
Nepali ERV (पवित्र बाइबल)
कहिले-काही मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ।
Nepali Tamang 2011
खाइमाम एनीगदेसे जम्मान म्हिला ओन्छाङरी दुखदेन हेला नाजी। ओच्छे खाइमाम एनीगदेसे दुखरी परब तबागदेदा ह्रो लजी।