Hebrews 10:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरकै मनपर्ने काम गर्न र उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरू पाउन तिमीहरू धीरजी होओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहनु आवश्यक छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले स्थिर भइरहनु खाँचो छ; किनकि तिमीहरूले परमेश्वरको इच्छा पूरा गरिसकेपछि उहाँले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्त गर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई चाहिएको धैर्य हो। परमेश्वरले चाहनु भएको कुरो गरेपछि उहाँले वाचा गरेको कुरो तिमीहरूले पाउने छौं।
Nepali Tamang 2011
परमेश्वरदा सेम निबा गे लबारीदेन परमेश्वरसे पिन्ना भिसी कबुल लबा तामगदे याङ्बाला लागिरी भ्रान्सी चितोःबा मुला।