Hebrews 10:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो अघि धर्मी ठहरिएका जनहरूले चाहिँ विश्‍वास गर्नेछन् र बाँच्‍नेछन्, तर तीमध्‍ये कसैले मलाई त्‍यागेर गयो भने म त्‍यसलाई मन पराउनेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मेरो धार्मिक जनचाहिँ विश्‍वासद्वारा बाँच्‍नेछ, र यदि ऊ पछि हट्‌छ भनेता म उसँग खुशी हुनेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र, “तर मेरो धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ। अनि जो पछि हट्छ, म ऊसँग प्रसन्‍न हुनेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
जो मसित धर्मी छ उसको विश्वासको कारणले जीवन पाउने छ। तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने म उसित प्रसन्न रहनेछैनँ।” हबकूक 23-4
Nepali Tamang 2011
तर ङाइ म्‍हन्‍बा अन्‍छार भ्रबा ङाला म्‍हिगदे चा विश्‍वासग्‍याम सोला, ओच्‍छे चुदे थेनीगदे न्‍हङला खालैसे विश्‍वास लबा ख्‍लाजी भिसम थे म्राङ्सी ङा आताङ्।”