Hebrews 10:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीहरू फर्केर बिनाशमा पुग्‍ने मानिसहरू होइनौं तर विश्‍वास गर्नेहरू र बचाइएकाहरू हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हामी पछि हट्‌ने र विनाश पारिनेहरूमध्‍येका होइनौं, तर विश्‍वास गरी बचाइएकाहरूमध्‍येका हौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामीचाहिँ पछि हट्ने र नष्‍ट हुनेमध्येका होइनौँ, तर विश्‍वासद्वारा हाम्रो प्राण बचाइएकाहरू मध्येका हौँ।
Nepali ERV (पवित्र बाइबल)
तर हामी तिनीहरू मध्येका होइनौं जो डरले र्फकन्छन् न नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं। विश्वास
Nepali Tamang 2011
य्‍हाङ चा विश्‍वास लबा ख्‍लासी नाश तबा म्‍हिगदे न्‍हङला आहिन, तर विश्‍वास लसी थार्बा याङ्बा म्‍हिगदे न्‍हङला हिन्‍ना।