Hebrews 10:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले होमबलि र पापबलि चाहनुहुन्‍न।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होमबलि र पापबलिहरूमा तपाईं प्रसन्‍न हुनुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होमबलिहरू र पाप शुद्धीकरणको बलिहरूमा तपाईं प्रसन्‍न हुनुभएन।
Nepali ERV (पवित्र बाइबल)
बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न। पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न।
Nepali Tamang 2011
ह्राङ मेरी ख्राङ्‌सी फुल्‍बा बलिदेन पापला दोष मेटब तबाला लागिरी फुल्‍बा बलिगदेरीनोन आताङ्‌नी।’