Hebrews 10:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा मैले भनें, “हे परमेश्‍वर, म हाजिर छु। धर्मशास्‍त्रमा लेखिएझैँ, म तपाईंको इच्‍छा पूरा गर्न तयार छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले भने, ‘हेर्नुहोस्, हे परमेश्‍वर, पुस्‍तकको मुट्ठोमा मेरो बारेमा लेखिएजस्‍तै तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मैले भनेँ, ‘म यहाँ छु, यो कुरा पवित्र शास्त्रमा लेखिएको छ। हे परमेश्‍वर, म तपाईंको इच्छा पूरा गर्न आएको छु।’ ”
Nepali ERV (पवित्र बाइबल)
तब मैले भने, ‘परमेश्वर म यहाँ छु। व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ। तपाईले चाहेको काम गर्न म आएको छु।”‘ भजनसंग्रह 40:6-8
Nepali Tamang 2011
जमाहेन्‍से ङाइ चुह्रङ् भिसी भिजी, ‘स्‍हीगो परमेश्‍वर, ङाला बारेरी बचनरी भ्रिबा ह्रङ्नोन ह्राङसे म्‍हन्‍बा अन्‍छार पूरा लबारी ङा खबा मुला।’”