Hebrews 10:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म हाजिर छु! म तपाईंको इच्छा पूरा गर्न तयार छु।” यसकारण परमेश्वरले पहिलेका बलिदानहरूलाई खारेज गर्नुहुन्छ। ख्रीष्टको र यसको साटोमा बलिदान राखिदिनुहुन्छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पछिबाट भन्नुभयो, “हेर्नुहोस्, तपाईंकै इच्छा पूरा गर्न म आएको छु।” दोस्रोलाई स्थापित गर्न पहिलोचाहिँ उहाँले खारेज गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले भन्नुभयो, “म यहाँ छु, म तपाईंकै इच्छा पूरा गर्न आएको छु।” पहिलोलाई खारेज गर्न उहाँले दोस्रोलाई स्थापित गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।” यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ।
Nepali Tamang 2011
ओच्छे दोःसी ख्रीष्टसे चुह्रङ् भिसी सुङ्जी, “स्हीगो, ह्राङसे म्हन्बा ताम पूरा लबाला लागिरी ङा खबा मुला।” लिच्छाला ठिमदा सदनना लागिरी थान्बारी ख्रीष्टसे ङाच्छाला ठिमदा भ्याङ्जी।