Hebrews 11:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको विश्‍वासद्वारा नै उहिलेका मानिसहरूलाई परमेश्‍वरले मन पराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यसै विश्‍वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्‍वरले ग्रहण गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यही विश्‍वासद्वारा प्राचीन कालका मानिसहरूको प्रशंसा भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो।
Nepali Tamang 2011
तिग्‍दा भिसम थेनीगदेसे विश्‍वास लबासे लमान ओन्‍माला म्‍हिगदेदा परमेश्‍वरसे ह्राङला म्‍हि स्‍होजी।