Hebrews 11:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पापमा एक छिनको सुख भोग्‍नुभन्दा परमेश्‍वरकै भक्तहरूसँग दु:ख भोग्‍न उनले मन पराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पापको क्षणिक सुख भोग्‍नुभन्‍दा बरु परमेश्‍वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पापको सुख केही समयसम्म भोग्नुभन्दा परमेश्‍वरका जनहरूसित थिचोमिचोमा पर्नु तिनी राजी भए।
Nepali ERV (पवित्र बाइबल)
उनले पापको आनन्द मनाउन चाहेनन्। यी आनन्द क्षणिक हुन्छन्। बरू परमेश्वरका मानिसहरूसित रही कष्ट भोग्नु रूचाए। उनले यो विश्वासको कारणले गरे।
Nepali Tamang 2011
पाप लसी छिन्‍नङ ताङ्सी चिबा भन्‍दा मी बरु थेसे परमेश्‍वरला म्‍हिगदेदेन छ्‌यामनोन दुख नाबा सेम लजी।