Hebrews 11:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्‍वासकै भरमा इस्राएलीहरू सात दिनसम्‍म यरीहो सहरको वरिपरि घुम्‍दा यरीहोका पर्खालहरू पनि भत्‍किएर लडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सात दिनसम्‍म परिक्रमा गरेपछि विश्‍वासैबाट यरीहोका पर्खालहरू ढले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सात दिनसम्म सेनाहरूले यरीहोको परिक्रमा गरेपछि विश्‍वासैद्वारा पर्खालहरू ढले।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरका मानिसहरूको विश्वासको कारणले, यरीहोको पर्खाल ढल्यो। उनीहरू पर्खालका वरिवरि सात दिनसम्म घुमेपछि त्यो ढल्यो।
Nepali Tamang 2011
विश्‍वाससे लमान इस्राएलीगदेसे निसरेधोना यरीहो शहरला पर्खाल क्‍युर्मा फुप्‍जी।