Hebrews 11:31 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वेश्‍या भएर पनि राहाबले विश्‍वासकै भरमा परमेश्‍वरका कुरा नमान्‍नेहरूका साथमा मर्नुपरेन किनभने तिनले त्‍यहाँ सुराक लिन गएका इस्राएलीहरूलाई स्‍वागत गरेकी थिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जासूसहरूलाई राम्रो स्‍वागत गरेकी हुनाले अनाज्ञाकारीहरूका साथमा राहाब वेश्‍या नाश भइनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विश्‍वासैद्वारा राहाब वेश्या ती अनाज्ञाकारीहरूसित मारिइनन्; किनकि तिनले ती जासुसहरूलाई स्वागत गरेकी थिइन्।
Nepali ERV (पवित्र बाइबल)
राहाब भन्ने एउटी वेश्याले इस्राएली जासूसहरूलाई साथीहरूलाई झैं स्वागत र सहायता गरी। अनि उसको विश्वासको कारणले आज्ञा नमान्ने अरू मानिसहरूसित ऊ चाँहि नाश भइनन्।
Nepali Tamang 2011
विश्‍वाससे लमान राहाब भिबा बेश्‍या म्रिङम्‍हेमे परमेश्‍वरसे कुल्‍बा ताम आङ्‌यान्‍बा म्‍हिगदेदा साइबा धुइरी सोजी। तिग्‍दा भिसम थेसे थेरी चिवा लबारी निबा इस्राएलीगदेदा मान लबा मुबा।