Hebrews 11:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसभन्दा बढी के भनौं? गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्ताहरूका बारेमा त बताउनै भ्‍याइँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरू बढ़ी म के भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्‍ताको बारेमा, र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अझ बढ्ता म के भनूँ? गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दावीद, शमूएल र अगमवक्ताहरू यी सबैको विषयमा बयान गरिरहने समय मसित छैनँ।
Nepali ERV (पवित्र बाइबल)
के मैले अझै धेरै उदाहरणहरू दिइरहनु पर्छ? गिदोन, बाराक, शिमसन, यिप्तहका बारेमा, दाऊद, शामूएल र अगमवक्तारूका बारेमा भन्न मसित पर्याप्त समय छैन।
Nepali Tamang 2011
चु भन्‍दा ल्‍हाना ङाइ तिग पाङ्से? तिग्‍दा भिसम गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊददेन शमूएल ओच्‍छे स्‍य्‍हान्‍दो अगमवक्तागदेला बारेरी पाङ्‌बाला लागिरी ङादा धुइ आरे।