Hebrews 11:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसार तिनीहरूको लागि लायकको थिएन। तिनीहरूले उजाड-स्थान, पखेरामा भाग्दै हिंड्नुपर्यो, गुफा र ओढारतिर बस्नुपर्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
संसार तिनीहरूका निम्ति योग्यको थिएन। मरुभूमि, पहाड़हरू, गुफाहरू र पृथ्वीका ओड़ारहरू हुँदो तिनीहरूलाई घुमिहिँड्नुपर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
संसार तिनीहरूका लागि योग्यको थिएन। तिनीहरू पाखापखेरा, गुफाहरू र खाडलहरूभित्र रहँदै मरुभूमि र पहाडहरूमा भौँतारिँदै हिँडे।
Nepali ERV (पवित्र बाइबल)
यी पुरूषहरूलाई राख्न यो संसार उचित थिएन। तिनीहरू पाहाड र मरूभूमिहरूमा भट्किहिंडथे, पृथ्वीका ओडार र गुफातिर बसिहिंडथे।
Nepali Tamang 2011
चु आज्यबा जम्बुलिङ थेनीगदेला लागिरी गे खेल्बाधोनाला आरेबा। थेनीगदे तोङतोङबा ग्लादेन गङगदे ओच्छे ऊगदेरी क्यारमार कोर्सी भ्रतोःजी।