Hebrews 12:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सोझो बाटोमा हिंडिरहौं र लुला खुट्टा नखुस्‍कोस्, बरु निको होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू हिँड्‌ने बाटो सोझो बनाओ, ताकि लङ्गड़ो गोडा नखुस्‍कोस्, तर निको होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूका खुट्टाका लागि बाटो समतल बनाओ” ताकि अशक्तको अङ्ग नखुस्कोस्, तर निको होस्।
Nepali ERV (पवित्र बाइबल)
असल तरिकाले बाँच जसमा कि तिमीहरू सुरक्षित रहनेछौ र आफ्ना कमजोरीबाट नष्ट हुनेछैनौ।
Nepali Tamang 2011
एनीगदे सोजो ग्‍यामरी भ्रउ। जमाहेन्‍से कमजोर म्‍हिगदे आह्रिल, तर थेनीगदे ज्‍यना लसी भ्रखम्‍ला।