Hebrews 12:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै मानिसहरूसँग मिलेर बस्‍न अनि पवित्र जीवन बिताउन बल गर किनभने पवित्र नभई कसैले प्रभुलाई देख्‍न सक्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै मानिसहरूसँग शान्‍तिमा बस्‍ने र पवित्र हुने प्रयत्‍न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्‍न सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक मानिससित मिलापमा रहने, र पवित्रतामा हुने भरमग्दूर प्रयत्न गर; किनकि पवित्रताविना कसैले प्रभुलाई देख्नेछैन।
Nepali ERV (पवित्र बाइबल)
सबैसित शान्तिपूर्वक बस्ने कोशिश गर अनि पापदेखि मुक्त जीवन बिताऊ। यदि कसैको जीवन पवित्र छैन भने उसले प्रभुलाई देख्नेछैन।
Nepali Tamang 2011
जम्‍मान म्‍हिगदेदेन छ्‌याम ढिक्‍सी चिबारीदेन परमेश्‍वरला ङाच्‍छा तिगै दोष आरेबा म्‍हि दोबारी भङ लउ। तिग्‍दा भिसम परमेश्‍वरला ङाच्‍छा तिगै दोष मुसम खालैसेन परमप्रभुदा म्राङ्बारी आखम।