Hebrews 12:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू छुन सकिने सीनै पर्वतको छेउमा आएका होइनौ, जहाँ आगाको ज्वाला निस्किरहेथ्यो, कालो बादलले ढाकेर हुरी चलिरहेको र अन्धकार छाइरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू एउटा छुन सकिने पर्वतमा आएका छैनौ, र तिमीहरू प्रचण्ड अग्नि, कालो बादल, घोर अन्धकार अथवा आँधीको नजिक पनि आएका छैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू छुन सकिने त्यस सियोन पर्वतमा आएका छैनौ, जहाँ आगोले जलिरहेको, अन्धकार, कालो बादल छाएको र आँधी चलिरहेको थियो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू नयाँ ठाउँमा आएका छौ। तिमीहरू छुन नसकिने, आगोले नजल्ने पाहाडमा आएका छैनौ। न त अन्धकारमा, विषादमा, आँधीमा आएका छैनौ। यही पाहाड हो जहाँ इस्राएलीहरू आएका थिए।
Nepali Tamang 2011
एनीगदे इस्राएलीगदे ह्रङ् लसी थुर्बारी खम्बा सीनै भिबा गङरी खबा आरे। थेरी मेला ल्हाम थोन्बा मुबा, म्लाङ म्लाङबा खसुसे घप्बा मुबा, ओच्छे लाबालुङसर खबा मुबा।