Hebrews 12:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले त फुकेको तुरही र एउटा ठूलो आवाज सुनेका थिए। यस्‍तो आवाज सुन्‍दा तिनीहरूले अब फेरि त्यो आवाज कहिल्‍यै सुन्‍नुनपरोस् भनेर बिन्‍ती गरेका थिए
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तुरहीको ठूलो आवाजको समीप, र एउटा सोरको छेउ पनि तिमीहरू आएका छैनौ, जसका शब्‍द सुन्‍नेहरूले “अब अरू बढ़ी एक वचन पनि नबोलिओस्‌” भनी बिन्‍ती गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तुरहीको चर्को सोर र शब्द निकालेर बोल्ने आवाजमा पनि आएका छैनौ, जसलाई सुनेपछि तिनीहरूले अब यस्तो शब्द सुन्‍न नपरोस् भनी बिन्ती गरेका थिए,
Nepali ERV (पवित्र बाइबल)
यहाँ तिनीहरूले सुनेको जस्तो तुरहीको आवाज र बोलेको स्वर पनि सुन्दैनौ। जब तिनीहरूले यस्ता आवाज सुने, तिनीहरूले एउटै आवाज पनि सुन्न नपरोस्, भनेर अनुनय गरे।
Nepali Tamang 2011
इस्राएलीगदेसे बिगुलला घ्रेन काइदेन परमेश्‍वरसे सुङ्बा बचनएनोन थेःबा मुबा। चुह्रङ्बा काइ थेःमाहेन्‍से थेनीगदेसे दाहेन्‍से दोःसी खाइमै थेःआतोःगै भिसी बिन्‍ती लबा मुबा।