Hebrews 12:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने जनावरले पनि यस डाँडालाई छोयो भने ढुङ्गाले हानेर मार्नू भन्ने कडा आज्ञा तिनीहरूले सहन सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने “यदि कुनै जनावरले त्यो पर्वत छोए, त्यसलाई ढुङ्गाले हानेर मार्नू” भन्ने आज्ञा तिनीहरूले सहन सकेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि, “कुनै जनावरले समेत त्यस पर्वतलाई छोए भने त्यसलाई ढुङ्गाले हिर्काएर मार्नू” भन्ने आदेश तिनीहरूले सहन सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले आदेशलाई थाम्न सकेनन् “यदि पशु सम्मले पनि यो पाहाड छोए त्यसलाई ढुङ्गाले हिर्काएर मारिन्छ।”
Nepali Tamang 2011
तिग्दा भिसम थेनीगदेदा “चुदे खजिबै जन्तुसे चु गङ थुर्जी भिसैनोन थेदा युङबासे तोसी साइगो” भिसी कुल्बा ताम थेनीगदेसे नाबारी आखम्नी।