Hebrews 12:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो दृश्य अति डरलाग्दो थियो। यसैले “म त डरले काम्दै छु,” भनेर मोशा आफैंले पनि भनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्यहाँको दृश्य यस्तो भयानक थियो, कि मोशाले पनि “म डरले काम्दछु” भनेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो दृश्य यति डरलाग्दो थियो, कि मोशाले पनि भने, “म डरले कामिरहेको छु।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले जो देखेका थिए त्यो यति डरलाग्दो थियो कि मोशाले भने, “म डरले थरथरी काँपिरहेछु।”
Nepali Tamang 2011
मोशाएनोन थे ताम म्राङ्सी ल्हानान लोङ्बा मुबा। थेतबासेलमा, “ङा लोङ्सी फितफित धर्बा मुला” भिसी मोशासेनोन पाङ्बा मुबा।