Hebrews 12:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरू त सियोन र जिउँदा परमेश्वरको सहर स्वर्गीय यरूशलेममा आएका छौ। हजारौं-हजार स्वर्गदूतहरू रमाउँदै जम्मा भएको ठाउँमा आएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्वरको सहर, स्वर्गीय यरूशलेममा, र असंख्य स्वर्गदूतहरूको आनन्द-उत्सवमा आएका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरू त सियोन पर्वतमा, जिउँदो परमेश्वरको सहर, स्वर्गीय यरूशलेममा आएका छौ। तिमीहरू असंख्य स्वर्गदूतहरू भएको आनन्दमय सभामा आएका छौ,
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू त्यस्ता ठाउँमा आएका छैनौ। तिमीहरू सियोन पाहाडमा आइपुगेका छौ। तिमीहरू जीवित परमेश्वरको शहर, स्वर्गीय यरूशलेममा आइपुगेकाछौ। तिमीहरू हजारौँ स्वर्गदूतहरूको सामूहिक आनन्दमा आडपुगेकाछौ।
Nepali Tamang 2011
तर एनीगदे मी सियोन गङरी खबा मुला। ओच्छे झ्यासीन झ्याबारी आखम्बाधोनाला स्वर्गदूतगदे ताङ्सी पोप तसी छोन्बो परमेश्वरला स्वर्गला यरूशलेम शहररी खबा मुला।