Hebrews 12:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सीनै पहाडमा परमेश्वरले बोल्नुहुँदा पृथ्वी नै हल्लिएको थियो। अहिले त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “म पृथ्वीलाई मात्र होइन, स्वर्गलाई समेत अझै एक पटक हल्लाउनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको सोरले त्यस बेला पृथ्वी काम्यो, तर अब त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “अझ एक पल्ट, पृथ्वी मात्र होइन, तर स्वर्गलाई समेत म हल्लाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला उहाँको सोरले पृथ्वी हल्लाएको थियो, तर अब त उहाँले यसो भनी प्रतिज्ञा गर्नुभएको छ, “फेरि एक पल्ट म पृथ्वी मात्र होइन, तर स्वर्गलाई पनि हल्लाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला जब उहाँ बोल्नु भयो उहाँको आवाजले पृथ्वी र्थकियो। तर अहिले उहाँले प्रतिज्ञा गर्नुभएको छ “एकपल्ट अझै म धरती मात्र होइन तर स्वर्ग समेत थर्काउँछु।”
Nepali Tamang 2011
परमेश्वरसे सीनै गङरी ताम लमा जम्बुलिङनोन य्होङ्जी। तर दान्दे परमेश्वरसे चुह्रङ् भिसी कबुल लबा मुला, “दाहेन्से अझ तिरेम जम्बुलिङ जे आहिन, तर ङाइ स्वर्गन य्होङ्ना लला।”