Hebrews 12:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने आफूले प्‍यार गरेकाहरूलाई नै उहाँले तह लाउन चाहनुहुन्‍छ अनि आफ्‍नै छोरा सम्‍झेका जतिलाई उहाँले सजाय पनि दिनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जसलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ त्‍यसैलाई ताड़ना दिनुहुन्‍छ, र आफूले ग्रहण गर्नुभएको हरेक छोरालाई उहाँले दण्‍ड दिनुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वरले आफूले प्रेम गरेकाहरूलाई अनुशासन गर्नुहुन्छ; अनि आफूले पुत्र भनी ग्रहण गरेकाहरूलाई उहाँले दण्ड दिनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।’ हितोपदेश 31:1-12
Nepali Tamang 2011
तिग्‍दा भिसम जुन म्‍हिदा परमप्रभुसे माया लला थेदा ह्राङला तहरी थान्‍मुला। ओच्‍छे ह्राङलान कोलागदे भिसी म्‍हन्‍बा जम्‍मादान थेसे सजाय पिन्‍मुला।”