Hebrews 12:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबाले नै तह लाउन खोजेका हुन् भन्‍ने सम्‍झेर तिमीहरू दु:ख सहने गर। परमेश्‍वरले तिमीहरूलाई आफ्‍नै छोरा-छोरीलाई झैँ व्‍यवहार गर्नुहुन्‍छ भनेर तिमीहरूले सहनुपरेको दु:खले देखाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताड़नाको निम्‍ति नै तिमीहरू कष्‍ट सहन्‍छौ। परमेश्‍वरले तिमीहरूसँग छोरालाई झैँ व्‍यवहार गर्नुहुन्‍छ। किनकि बाबुले ताड़ना नदिएको कुनचाहिँ छोरा हुन्‍छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कठिनाइलाई अनुशासन ठानी भोग; किनकि परमेश्‍वरले तिमीहरूलाई सन्तानहरूझैँ व्यवहार गर्दै हुनुहुन्छ। पिताले अनुशासनमा नराखेको कुनचाहिँ छोरा होला र?
Nepali ERV (पवित्र बाइबल)
त्यसैले हरेक दुखलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्।
Nepali Tamang 2011
एनीगदेसे नाबा सजाय चा आबाला तहरी चिबा हिन्‍ना भिसी म्‍हन्‍गो। एनीगदेसे नाबा सजायग्‍यामसे परमेश्‍वरसे एनीगदेदा ह्राङलान कोलागदेदा ह्रङ् लसी व्‍यवहार लबा मुला भिबा ताम उन्‍बा मुला। ह्राङला आबाग्‍याम तोबा ग्‍याङ्‍बा आनाबा कोलागदे खालै मुला? आरे।