Hebrews 13:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले मलाई छिट्टै तिमीहरूसँग भेट गर्ने मौका देऊन् भनी प्रार्थना गरिदेओ भनेर बिन्ती गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई मेरो विशेष आग्रह यो छ, कि मेरो निम्ति प्रार्थना गरिदेओ, र म फेरि तिमीहरूकहाँ चाँड़ै आउन सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई प्रार्थना गर्न विशेष आग्रह गर्दछु, ताकि म फेरि चाँडै तिमीहरूकहाँ आउन सकूँ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूले प्रार्थना गरि देऊ भन्छु ताकि परमेश्वरले मलाई चाँडै तिमीहरू भएकोमा पठाऊन्। यो भन्दा बढता म केही चाहन्न।
Nepali Tamang 2011
ङा दोःसी एनीगदे मुबा ग्लारी योनान खखम्गै भिसी एनीगदेसे ङाला लागिरी प्रार्थना लसी पिन्गो भिबा ङाला बिन्ती मुला।