Hebrews 13:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाहुनाहरूको सेवा-सत्‍कार गर्न नबिर्स। यसरी पाहुनाको सत्‍कार गर्दा कसै-कसैले थाहै नपाई स्‍वर्गदूतको पनि सत्‍कार गरेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परदेशीहरूको अतिथि-सत्‍कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्‍वर्गदूतहरूको सत्‍कार गरेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अपरिचितहरूको पाहुनासत्कार गर्न नबिर्स; किनकि यसो गरेर कति मानिसहरूले अनजानमै स्वर्गदूतहरूलाई सत्कार गरेका छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूलाई अतिथी सत्कार दिएर सहायता गर्न कहिल्यै नभुल। यसो गर्दा कसैले अन्जानमै स्वर्गदूतहरूको सहायता गरे।
Nepali Tamang 2011
ङोआसेबा डोन्‍बोगदेदा मान लबारी थाख्‍लागो। चुह्रङ् लसी डोन्‍बोदा मान लमा कोइ कोइसे था आयाङ्ना स्‍वर्गदूतदाएनोन मान लबा मुबा।