Hebrews 13:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा भाइ तिमोथी त कैदबाट छुटिसकेका छन् भन्ने खबर तिमीहरूलाई दिन चाहन्छु। उनी चाँडै यहाँ आए भने म तिमीहरूकहाँ आउँदा उनलाई लिएर आउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई यो थाहा दिन चाहन्छु, कि हाम्रो भाइ तिमोथी कैदबाट छुटेका छन्। यदि उनी चाँड़ै आए भने म उनको साथमा तिमीहरूलाई भेट्न आउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा भाइ तिमोथी कैदबाट छोडिएका छन् भन्ने तिमीहरूले जान भनी म चाहन्छु। यदि तिनी चाँडै आए भने म तिनीसितै तिमीहरूलाई हेर्न आउनेछु।
Nepali ERV (पवित्र बाइबल)
हाम्रो भाइ तिमोथी कैदबाट निस्के। म यो तिमीहरूलाई जनाउन चाहन्छु। अनि यदि उनी म भएकोमा छिटै आएछन् भने हामी दुवै तिमीहरूलाई भेट्न आउनेछौं।
Nepali Tamang 2011
य्हाङला आले तिमोथीएनोन झ्याल्खानग्याम थोन्सी जिन्बा मुला भिबा ताम ङाइ एनीगदेदा पाङ्ला। थे योनान खजी भिसम ङा थेदेन छ्यामनोन एनीगदे मुबा ग्लारी खला।