Hebrews 13:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मण्डलीका सबै गुरुहरू र परमेश्वरका भक्तहरूलाई हाम्रो अभिवादन भनिदेओ। इटालियामा भएका भाइहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका सबै अगुवाहरू र सबै सन्तहरूलाई अभिवादन देओ। इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका सबै अगुवाहरू र परमेश्वरका जनहरूलाई अभिवादन सुनाइदेओ। इटालीयाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका अगुवाहरू र परमेश्वरका सबै जनलाई नमस्कार भनिदिनू। इटालीयाबाट आएका सबैको नमस्कार।
Nepali Tamang 2011
एनीगदेला जम्मान मण्डलीदा च्याबा म्हिगदेदेन परमेश्वरला जम्मान म्हिगदेदा फ्याफुल्ला। इटालिया य्हुल्साला विश्वासीगदेसेनोन एनीगदेदा फ्याफुल्ला भिसी पाङ्बा मुला।
Recommended Reading