Hebrews 13:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण हामी ठूलो साहससँग भन्‍न सक्‍छौं, “प्रभुले नै मलाई सहायता गर्नुहुन्‍छ। म कहिल्‍यै डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण निर्धक्‍क भएर हामी भन्‍दछौं, “प्रभु मेरा सहायक हुनुहुन्‍छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी आत्मविश्‍वाससहित भन्दछौँ, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मरणशील मानिसले मलाई के गर्न सक्छ र?”
Nepali ERV (पवित्र बाइबल)
त्यसर्थ ढुक्कसित भनौ “प्रभु मेरा सहायक हुनुहुन्छ, मलाई केही डर हुने छैन। कसैले मलाई केही अनर्थ गर्न सक्छ?” भजनसंग्रह 118:6
Nepali Tamang 2011
थेतबासेलमा य्‍हाङ ढुक्‍क तसी पाङ्‌गे, “प्रभुसेन ङादा ह्रो लबा मुला, थेतबासेलमा ङा खाइमै आलोङ्। तिग ङादा म्‍हिसे तिगै लबारी खम्‍ला? आखम।”