Hebrews 13:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू ख्रीष्‍ट त हिजो, आज र सधैँभरि एकैनास हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू ख्रीष्‍ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
येशू ख्रीष्ट हिजो, आज र सधैं एक समान हुनुहुन्छ।
Nepali Tamang 2011
येशू ख्रीष्‍ट मी तिल्‍मा, तिनी ओच्‍छे सदन गिकनोन मुला।