Hebrews 2:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसकारण हामीले सुनेका परमेश्वरको सत्यतामा हामीले एकदमै राम्ररी ध्यान दिनुपर्छ र यसरी हामीले बाटो बिराउनेछैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जे सुनेका छौं त्यसमाथि हामीले अझ बढ़ी ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट बहकिएर जानेछौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामीले जे सुनेका छौँ, त्यसमा विशेष ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट तर्किजानेछौँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण सिकाइएका कुराहरू अनुसरण गर्दा अझै धेरै होशियार हुनुपर्छ जसमा कि हामी सत्यको मार्गबाट नबहकियौं।
Nepali Tamang 2011
थेतबासेलमा य्हाङसे जुन ताम थेःबा मुला थे तामरी झन ल्हाना सेम लसी ङ्यान्तोःला, आहिन्सम य्हाङ थे तामग्याम थारेङ तला।